अहिले युवाहरु ठगी गर्नको लागि नयाँ तरिका अपनाएका छन ! खोटाङ घर भई हाल बैदेशिकरोजगारीमा काम गर्दै आएका नारायण काफ्ले नाम गरेका ब्याक्तीले हाल ओमन काम गर्दै आउनु भएकी दिलु मगरको बिभिन्न बाहाना गरी केही रकम ठगि गरे पछी अहिले ति ब्याक्ती संपर्क बिहिन भएका छन! पैसा नपाउदा दिन पटक पटक भिडियो कल गर्ने काक्ले पैसा पाए पछी गुमनाम भएका छन!
बाँकी जानकारी भिडियोमा
No comments:
Post a Comment