Search This Blog

Monday, July 11, 2022

अचम्मको ठगी धन्दा, सचेतनको लागि सक्दो Share गरी हरेक नेपालीको माझमा पुत्याउन सहयोग

 अहिले युवाहरु ठगी गर्नको लागि नयाँ तरिका अपनाएका छन ! खोटाङ घर भई हाल बैदेशिकरोजगारीमा काम गर्दै आएका नारायण काफ्ले नाम गरेका ब्याक्तीले हाल ओमन काम गर्दै आउनु भएकी दिलु मगरको बिभिन्न बाहाना गरी केही रकम ठगि गरे पछी अहिले ति ब्याक्ती संपर्क बिहिन भएका छन! पैसा नपाउदा दिन पटक पटक भिडियो कल गर्ने काक्ले पैसा पाए पछी गुमनाम भएका छन!    

बाँकी जानकारी भिडियोमा 


कुनै मिडियाले नहेरेको पीडितलाई रेशम रानाले दिए साथ !

 आखिर धदिङगे युवालाई के भो ?

दिएका छन् ! धदिङ जिल्ला बेनीघाट रोराङ गाउपलिका ५ बिष्णु कुमार सुनारको दुबै म्रिगौल खराब भए पछी छिमेकी देखी आफन्तबाट ध्रिणित भए पछी मिदियाको सहयोग माग्दा पनि धेरै बेबस्ता गरे पछी World Link Channel को रेशम रानाले दिएका छन् !



यो हामी सबैको साझा channel हो , हजुरहरुको साथ र सहयोगले यो channel संसार भरी चिनाउने उदेश्य बोकेर बनाएको हो , यो संसार भरीको समाचार र नयाँनौलो प्रतिभा बतुल्ने र संसार भरी सुचना पुराउनको लागि बनाएको हो ,

अचम्मको ठगी धन्दा, सचेतनको लागि सक्दो Share गरी हरेक नेपालीको माझमा पुत्याउन सहयोग

 अहिले युवाहरु ठगी गर्नको लागि नयाँ तरिका अपनाएका छन ! खोटाङ घर भई हाल बैदेशिकरोजगारीमा काम गर्दै आएका नारायण काफ्ले नाम गरेका ब्याक्तीले हा...